मैले चुनावलाई चुनौतीको रुपमै लिएको छैन : राजन पौडेल

जीतपुर सिमरा उपमहानगर पालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र एमालेबाट सरस्वती देवी चौधरी उम्मेदवार छन् । पौडेल यसअघि मेयरमा पराजित भएका थिए भने चौधरी निवर्तमान उपमेयर हुन् ।उम्मेदवारहरू स्थानीय तहको आसन्न निर्वाचनका लागि मत माग्न जनताको घरदैलो पुगिरहेका छन् । सत्तारुढ गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका पौडेल पनि चुनावी अभियानमा होमिएका छन् ।उनी २०७४ सालको निर्वाचनमा एमालेले जितेको यो उपमहानगरमा जनप्रतिनिधिले राम्रो काम गर्न नसकेका कारण नै मतदाताले स्वाभावि

सम्बन्धित सामग्री

रेवान कप टेनिस : उपाधिका लागि पौडेल र श्रेष्ठ भिड्ने

राजन पौडेल र नवीन श्रेष्ठ पोखरामा जारी तेश्रो संस्करणको रेवान कप टेनिस प्रतियोगिताअन्र्तगत मेन्स सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी...

दुर्घटनाका घाइतेलाई मेयर-उपमेयरले गरे उद्धार

२१ पुस, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र उपमेयर भोला अधिकारी बिहीबार विहान जनकपुर जाँदै थिए । जीतपुरसिमरा–१६ पसाहापुल नजिकै गाडी दुर्घटना भएको देखे । उनीहरु ओर्लिएर घाइतेहरुको उद्धार गर्नतर्फ लागे । उनीहरुले पालिकाको ना १ झ १६१९ नम्बरको गाडीमा दुई जना घाइतेलाई राखेर सिमरास्थित अल्पाइन अस्पताल पठाएको मेयरका स्वकीय सचिव […]

बाराको जीतपुर-सिमरा उपमहानगरकाे प्रमुखमा माओवादी, उपप्रमुखमा एमाले विजयी

वीरगञ्ज- बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा माओवादी केन्द्रका राजन पौडेल १८ हजार ७४३ मतका साथ जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारसँत ९६४ मत अन्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन्। तेस्रो स्थानमा […]

दोस्रो प्रयासमा राजन पौडेलको सफलता, उपमहानगरमा रचे इतिहास

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल विजयी भएका छन् । ०७४ सालको स्थानीय निर्वाचनमा उपमहानगरपालिका निल भएको माओवादी केन्द्र २०७९ सालमा आइपुग्दा ऐतिहासिक जित दर्ता गर्दै उपमहानगरपालिकामा खाता खोल्न सफल भएको छ ।राजन पौडेल दोस्रो प्रयासमा मेयरमा निर्वाचित बन्न सफल भएका हुन् । २०७४ को स्थानीय तह चुनावमा पार्टीको तर्फबाट उनी जीतपुरसिमरा उपमहानगरमा मेयरको उम्मेदवार भएका थिए । त्यतिबेला जीतपुरसिमरा उपमहानगरमा  १२२ जना निर्वाचित जनप्रतिनिधि मध्ये ४५ जना म

जीतपुर सिमरामा माओवादीको अग्रता, एमाले तेस्रो

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका राजन पौडेल १०६८ मतसहित पहिलो, लोकतान्त्रिक समाजवादी पार्टीका संजय कुमार साह ७८६ मतसहित दोस्रो स्थानमा छन्...

शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो

कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक व्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन्।...

राजन र गोपीबीच उपाधि भिडन्त

राजन पौडेल र गोपीबहादुर भट्टराई पोखरा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत  सिनियरतर्फको फाइनलमा प्रवेश गरेका छन् ।  शुक्रबार सम्पन्न सिनियर एकलको सेमिफाइनलमा राजनले हुम आलेलाई १–६, ६–४ र सुपर टाइब्रेकरमा १०–४ ले हराए ।...

धनकुटा कांग्रेस: प्रदेससभा (ख) मा राजन पौडेल निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्न्तगत धनकुटामा भएको अधिवेशनमा प्रदेससभा (ख) को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन्। २३३ मतसहित देउवा पक्षका उनी विजयी बनेका हुन्।

धनकुटा कांग्रेस: प्रदेससभा (ख) मा राजन पौडेल निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्न्तगत धनकुटामा भएको अधिवेशनमा प्रदेससभा (ख) को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन्। २३३ मतसहित देउवा पक्षका उनी विजयी बनेका हुन्।