राजनीतिक स्थायित्व र नागरिकमुखी शासकको आशमा १५ वर्ष अगाडि नेपालीले जनआन्दोल गरेथे। त्यो आन्दोलनपछि सत्ता, शक्ति र पदमा पुगेका दल, नेताले के काम गरे त्यो भन्नै परेन, सबै सार्वजनिक छ। राजा गए पनि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले शक्ति केन्द्रहरुसँग साँठगाँठ गरेर संविधान र लोकतन्त्रको हुर्मत लिए भनेर यतिबेला जनतामा आक्रोश चुलिँदोछ। र, [...]