पोल्ट्री दिवस: व्यवसायमैत्री नीति ल्याउन माग

सुदूरपश्चिम । देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिवार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उनीहरूले कुखुरा पालन व्यवसायले नेपाली अर्थतन्त्रमा योगदान पुर्‍याएको जनाउँदै व्यवसायमैत्री उचित […]