काठमाडौँ- सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सैँ घन्टा खुला गर्ने तयारी गरेको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैँ घन्टा खुलाउनका तयारी गरिरहेको छ ।
जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ...