१३ पुस, काठमाडौं । शेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा समेत समेटेका छन् । प्रचण्डले छोटो समयमा अकुत सम्पत्ति कमाउन शेयर र जग्गामा लगानी हुने गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । पुँजीको लगानी उत्पादनको क्षेत्रमा हुनुपर्नेमा प्रतिवेदनमा जोड गरिएको छ । उत्पादनमूलक क्षेत्रमा लगानी भए रोजगारीका अवसहरु सिर्जना हुने भन्दै प्रचण्डले […]