स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर शुरू हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ ।
डा. पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड ...