पोखरा – पोखरामा नवौँ राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ। गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्न गर्नका लागि कार्यालय पोखरा रंगशालामा स्थापना गरिएको हो। नवौँ खेलकुद प्रतियोगिता हुनका लागि ५१ दिन मात्रै बाँकी छ। कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्य […]