काठमाडौं । छायांकनरत फिल्म ‘पाँच पाण्डव’मा अभिनेता सागर लम्साल ‘बले’को ठाउँमा सुशील सिटौलाको प्रवेश भएको छ । सिटौलाले केही दिनदेखि छायांकन थालेको जानकारी निर्देशक वसन्त निरौलाले अनलाइनखबरलाई दिए ।
अहिले काँकडभिट्टासहित झापाका विभिन्न स्थानमा यसको छायांकन …