महिला प्रेग्नेन्ट हो वा होइन अब भ्यागुताले पत्ता लगाउने !

काठमाडौं । वर्तमान समयमा कुनै पनि महिला गर्भवती छन् वा छैनन् भन्ने पत्ता लगाउने अनेकौँ विधि तथा माध्यमहरूको विकास भइसकेको छ । विज्ञान तथा प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा भएका अनेकन् खोजको कारण हाल गर्भधारणको निधो गर्न गाह्रो छैन । तर यस किसिमका प्रविधिको विकास भई नसक्दा महिलाहरूले आफू गर्भवती छु वा छैन भन्ने कुरा कसरी […]