जेठ २ मा फर्किन सहमत भए ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् ।

सम्बन्धित सामग्री

खनाल-नेपाल समूहका नेता सरकारमा सहभागी हुँदै !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल समूहका नेतालाई समावेश गरी मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।  गएराति पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको बताएका प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयमा खनाल–नेपाल समूहलाई भित्र्याउने तयारी गरेका हुन्।  कार्यदलमा भएको सहमति अनुसार नै प्रधानमन्त्री ओली जेठ २ मा फर्किन सहमत भएकाले अब मन्त्रिमण्डललाई पूर्णता दिन लागिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।  नेम्बाङ भ...

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार […]