गाउँपालिकाले सबै घरधुरीको स्वास्थ्य कुण्डली तयार गरिँदै

सिमकोट – दुुर्गमको एक गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै घरधुरीको स्वास्थ्य कुण्डरी तयार गर्ने भएको छ। प्रत्येक घरधुरीका मानिसको स्वास्थ्य अवस्थाबारे यथार्थ विवरण तयार गर्न सो कुण्डली तयारी गर्न लागिएको हो। खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले गाउँपालिकाका सबै घरधुरीका मानिसहरूको स्वास्थ्यबारे यथार्थ विवरण झल्कने गरी स्वास्थ्य कुण्डलीको तयारी थालेको बताए। शाखा, वडा र बस्ती […]