एक सातायता एउटा नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’ चर्चामा छ । समीक्षकहरूले यसलाई ५ मा ५ दिएका छन् । थुप्रै लेखक, कलाकारले यसको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । आम दर्शक जसले यो सिनेमा हेरे, तिनले पनि धेरै नै राम्रो सिनेमा भनेर प्रतिक्रिया दिइरहेका छन् । हेरिसकेकाहरू दोहो¥याई–तेहे¥याई हेरिरहेक...