काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि गरिएको दुव्र्यवहार निन्दनीय भएको टिप्पणी गरेका छन् । नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमार्फत दाहालमाथि गरिएको दुव्र्यवहारको निन्दा गरेका हुन् । उनले लेखेका छन्–”पूर्वाञ्चल विवि, सेवा आयोगका अध्यक्ष महेश दहालमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ। केही वर्ष अघि त्रिविका उपप्राध्यापक […]