बाँचिन्छ कि मरिन्छ भन्ने ‘नोट’ छाडेर कहाँ गयो अग्रवाल परिवार ?

काठमाडौं । काठमाडौंमा मदिरा व्यावसाय गर्दै आएको एक परिवारका सदस्य सम्पर्कविहीन भएका छन् ।  मिटर ब्याजमा रकम चलाएपछि बाध्य गराएर उनीहरुसँग कागज गर्नुपर्दा उनीहरुको कारोबार बिग्रन पुगेको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपालमा विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार पुस २२ गतेदेखि सम्पर्कविहीन भएको हो । अग्रवाल...

सम्बन्धित सामग्री

अग्रवाल परिवार काठमाडौंमा : प्रशासन र बैंकसँगको छलफलमा

काठमाडौं । पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार काठमाडौं फर्किएको छ । भारतबाट अमित अग्रवालले बाह्रखरीसँग बुधबार दिउसो कुरा गर्दै बिहीबार बिहानसम्म काठमाडौं आइपुग्ने बताएका थिए । उनी परिवारसहित काठमाडौंमा आएर भेटघाट थालिसकेको बताएका छन् । प्रहरी, प्रशासन र बैंकसँगको छलफलपछि पत्रकार सम्मेलन गर्ने तयारीमा अग्रवाल परिवार रहेको छ । नौजनाको...

बेपत्ता भएको अग्रवाल परिवार काठमाडौंमा, मिटर ब्याजले बनाएको थियो 'गायव'

काठमाडौं : एक महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन भएका अग्रवाल परिवार काठमाडौं आइपुगेको छ। पैसा कारोबारका कारण एकाएक गायव बनेको सिंगो परिवार नै आज बिहान काठमाडौं आइपुगेको प्रहरीले जानकारी दिएको छ। गएको पुस २२ गतेदेखि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त मालीगाउँमा निवेदन परेको थियो। ‌ओमप्रकाशकी छोरी रजनी अग्रवालले सिंगो परिवार…

अग्रवाल परिवार सम्पर्कमा : भन्छन्– नेपाल फर्कदैछौं, सबैसँगको कारोबार मिलाउछौं

काठमाडौं । पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार सम्पर्कमा आएको छ ।  भारतबाट अमित अग्रवालले बाह्रखरीसँग कुरा गर्दै आफू परिवारसहित बिहीबारसम्ममा नेपाल आइपुग्ने बताएका छन् । उनले आफू नेपाल फर्किन लागेको र आइसकेपछि सबैसँगको कारोबार मिलाउने समेत बताए । नौजनाको परिवारसहित सम्पर्कविहीन भएको अग्रवाल परिवारको खोजीमा प्रहरी निरन्तर लागेको...

अर्बको ऋण : लिने फरार, दिने चुपचाप

लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकार

अर्बको ऋण : लिने फरार, दिने चुपचाप !

लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो । अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत ग...

अग्रवाल परिवार मुग्लिनको बाटो हुँदै भारत ! काठमाडौंमै लुकाइएको छ गाडी

काठमाडौं । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार मुग्लिनको बाटो हुँदै भारततर्फ गएको पाइएको छ । प्रहरी अनुसन्धानले उनीहरू मुग्लिनको बाटो हुँदै वीरगन्ज पुगेको देखिएको हो । एक प्रहरी अधिकारीका अनुसार प्राविधिक रूपमा उनीहरू वीरगन्जसम्म पुगेको देखिएको छ । त्यहाँबाट उनीहरू भारत गएको हुन सक्ने प्रहरी आशंका छ...

अग्रवाल परिवार बेपत्ता अर्बभन्दा बढी ऋण

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

ऋण लिएर कहाँ फरार भए अग्रवाल परिवार ?

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआ