मोरङ – विराटनगरमा जारी विराट एक्स्पो–२०७९, कृषि तथा औद्योगिक प्रदर्शनीको थप तीन दिनका लागि बढाइएको छ। पुष ६ गते सम्पन्न हुने पूर्वनिर्धारित समयलाई परिमार्जन गर्दै एक्स्पो प्रचारप्रसार समिति संयोजक नन्दकिशोर राठीले पौष १० गते समापन हुने गरी कार्यक्रम अघि बढेको जानकारी दिए। उद्योग संगठन मोरङद्वारा आयोजित यस प्रदर्शनीमा सर्वसाधारण, स्टलका उद्यमीहरुको मागबमोजिम कार्यक्रमको समय तीन […]
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन यस्ता एक्स्पोले सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण …
मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर-१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहकाबीच उद्घाटन गरेकी छिन् । सो अवसरमा उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन यस्ता एक्स्पोले सहयोग पुर्याउने बताइन्। राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा […]
उद्योग संगठन मोरङको आयोजनामा यही २९ मंसिरदेखि सुरु हुने कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्स्पो) को तयारी तीव्र पारिएको छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको खेलमैदानमा हुने प्रदर्शनीका लागि संगठनले स्टल निर्माण, घेराबारालगायतका तयारी पारेको हो । एक्स्पोका माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुने आयोजकको दाबी छ । आयोजकले आइतबार एक्स्पोस्थलमै […]
१८ मंसिर, विराटनगर । विराटनगरमा सातौं विराट एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औंद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेको हो । डिग्री क्याम्पस विराटनगरको खाली मैदानमा आयोजना हुने एक्स्पोमा नेपाल भारत बंगलादेश र पाकिस्तानबाट स्टलहरु आउनेछन् । साँतौं संस्करणको […]
मोरङ – विराटनगरमा हुने कृषि तथा औद्योगिक मेला विराट एक्स्पो–२०२२ को तयारी पूरा भएको छ। आइतबार विराटनगरको डिग्री क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा आयोजक उद्योग संगठन मोरङले मंसिर २९ गतेबाट पुस ६ गतेसम्म हुने एक्स्पोको सबै तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले मेलामा कम्तीमा २ लाख सर्वसाधारणले सहभागिता जनाउने विश्वास लिए। […]
यही २९ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुने सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुनेछ । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको संगठनका अध्यक्ष सुयश […]
काठमाडौँ,१४ असोज । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ । कृषि, […]
उद्योग संगठन मोरङले आगामी २०७९ साल २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी गर्ने भएको छ । यसअघि उद्योग संगठनले माघमा गर्ने भन्दै आएको एक्स्पो झण्डै डेढ महिना अगाडि गर्ने भएको हो । उद्योग परिसंघ प्रदेश १ ले पनि पुसमा अन्तराष्ट्रिय मेला आयोजना गर्ने घोषणा गरिसकेको छ । उद्योग संगठनले महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण (पुरानो हवाई फिल्डमा) मेला आयोजना गर्न लागेकोे हो । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्
आयोजक उद्योग संगठनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराट एक्स्पो (बृहत कृषि तथा औद्योगिक प्रदर्शनी ) आयोजना गर्ने तयारी गरेको जानकारी दिएको हो।...