बालबालिका असुरक्षित बने भन्दै अभिभावकहरू टिकटक-फेसबुकविरुद्ध अमेरिकी संसद पुगे

सामाजिक सञ्जालले आफ्ना साना छोराछोरी असुरक्षित बनेको भन्दै अमेरिकी अभिभावकहरू अमेरिकी सिनेट पुगेका छन् ।