प्रविधि कम्पनी अनरले आफ्नो नयाँ “म्याजिक अफ ८” लाइनअप नेपालमा सार्वजनिक गरेको छ। नयाँ सिरिज अन्तर्गत अनर म्याजिक ८ प्रो, अनर एक्स ८डी, र अनर प्याड एक्स ८बी बजारमा ल्याइएको हो। कम्पनीका अनुसार यी उपकरणहरूले शक्तिशाली प्रदर्शन, अत्याधुनिक एआई र आकर्षक डिजाइनलाई एकै प्लेटफर्ममा समेटेका छन्। यस श्रृंखलाको प्रमुख आकर्षण अनर म्याजिक ८ प्रो रहेको […]