आजदेखि एसइई परीक्षा सुरु, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ