सांसद चन्दले गरे सिकलसेल रोगबारे विशेषज्ञ डाक्टरहरूसँग छलफल

सांसद डा. चन्द, रास्वपा नेताद्वय लक्ष्मण थारु र प्रकाश बिष्टसहितको टोलीले नेपालकै पहिलो वंशाणुगत तथा अनुवांशिक रोग विशेषज्ञ डा. निलम ठाकुर, रगत रोग विशेषज्ञ डा. नीरज सिंहलगायत विशेषज्ञ डाक्टरहरूसँग छलफल गरेका हुन्।