डा. प्रकाशशरण महतले भने : बैशाखमा निर्वाचन हुनुपर्छ, कांग्रेसले बहुमतको सरकार चलाउनुपर्छ (भिडिओसहित)

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चाँडो निर्वाचन भए आफ्नो पार्टीलाई राम्रो हुने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमत दिलाउने पनि दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवा […]