मन्त्री पद अस्वीकार गरेका राई भन्छन् : देश संकटमा पर्दा मन्त्री बन्न सक्दिनथेँ

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सात मन्त्रीले राजीनामा दिएनन मात्र, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यो । एउटा समूहको नेतृत्व स्वंयम प्रधानमन्त्री ओलीले गरे भने अर्को समूहको नेतृत्व प्रचण्ड-माधवकुमार नेपालले गरे । अर्को पक्षमा लाग्न लागेका केन्द्रीय सदस्यहरुलाई आफूतिर तान्न प्रधानमन्त्री ओलीले मन्त्री अफर गरे […]