२२ असोज, काठमाडौं । नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको टोलीलाई प्रहरीले भात खाँदाखाँदै पक्राउ गरेको छ । माइतिघर मण्डलामा साँझको खाना खाइरहेका महिला तथा पुरुषलाई प्रहरीले निषेधित क्षेत्रमा बसेको भन्दै पक्राउ गरेको हो । ‘राति हाम्रो जाने ठाउँ नभएकाले यहीँ बस्न लागेका हौं’ न्यायका लागि आएका माताप्रसाद धोबीले भने, ‘बस्ने ठाउँ छैन भन्दाभन्दै […]