दूरसञ्चार पूर्वाधार कम्पनी गठन गर्ने सरकारकाे तयारी

काठमाण्डाै - सरकारले ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिनुभएको...