२६ मंसिर, तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । ‘हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्यौं ‘, उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ ।’ शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए […]