सामाजिक सञ्जाल अहिलेको संसारमा व्यक्तिहरूको लागि नभई नहुने कुरा भएको छ । वर्तमान समयमा कुनै पनि व्यक्ति यसको प्रयोगबाट वञ्चित छैन । विश्वका अधिकांश देशको डिजिटल युगमा सामाजिक सञ्जालको ठूलो योगदान छ । जसरी डिजिटल युगले फड्को मार्दैछ । त्यसै गरी अपराध कर्म पनि बढ्दै गएको छ । विश्वका अधिकांश साइबर अपराधमा सामाजिक सञ्जालको प्रयोग बढी भएको पाइन्छ ।उदाहरणको रुपमा एकजना युवतीलाई फेसबुकमार्फत् चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले ईलाम घर भइ राजधानीमा व्यवसाय गर्दै आएका अमन पाण्डे