पाटनको कृष्ण मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक

कृष्ण जन्माष्टमीको दिन भक्तजनको भिड लाग्ने पाटनको कृष्ण मन्दिरमा यो वर्ष भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । सोमबार कृष्ण जन्माष्टमीमा भक्तजनले मन्दिरको बाहिरैबाट दर्शन गरेर फर्कनुपर्नेछ ।  मन्दिरका पुजारी...