फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १० गतेलाई प्रदर्शन मिति तय गरिएको छ । सार्वजनिक गरिएको एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ र […]