महोत्तरी– बर्दिबासमा नियमविपरित खुलेका क्रसर उद्योगका लागि नगरपालिकाले कडा निर्णय गरेको छ । मापदण्डविपरित खुलेका क्रसर उद्योगलाई तत्काल बन्द गर्न २०७७ को मापदण्डमा आधारित भएर पत्राचारसमेत गरिसकेको नगरपालिकाले जनाएको छ । ‘१७ माघमा कार्यपालिकाको बैठक बसी ढुङ्गा, गिटी, बालुवा उत्खनन् सम्बन्धी ऐन २०७७ कार्यान्वयन गर्ने सबन्धमा निर्णय गरेका छौं,’ नगरप्रमुख विदुर कार्कीले भने । आज […]