२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएका छन् ।
विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र वायुसेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्म स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित …