समाज चिनाउने चित्र, कार्टुनमार्फत व्यङ्ग्य : के के छ ललितकला प्रदर्शनीमा?

काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले छुट्टै माहोल बनेको छ। भित्ताभरि रंगिन पेन्टिङहरु सजिएका छन्। कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै छ। यो माहोल जुटाइदिएको हो ‘राष्ट्रिय ललितकला प्रदर्शन २०८०’ ले। जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभर छरिएर रहेका…