अर्घाखाँची उद्योग वाणिज्य संघमा एमाले-जनमोर्चाको प्यानल निर्विरोध

रुपन्देही । अर्घाखाँचीमा स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलसँग वडा तहसम्म गठबन्धन गरेको राष्ट्रिय जनमोर्चा उद्योग वाणिज्य संघको निर्वाचनमा भने नेकपा एमालेसँग गठबन्धन गरेर विजयी भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनका प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका छन् । मिश्रको अध्यक्षमा संघको २३ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका […]

सम्बन्धित सामग्री

अर्घाखाँचीको शितगंगामा महोत्सव सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा कृषि, पर्यटन, उद्योग ,व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनपछि समापन भएको छ । शितगंगा नगरपालिका वडा नम्बर २ गैरी खेतमा भएको महोत्सवमा २करोडको कारोबार भएको छ भने २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको उद्योग वाणिज्य संघ […] The post अर्घाखाँचीको शितगंगामा महोत्सव सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री दाहालले अर्घाखाँची महोत्सवको उद्घाटन गर्ने

अर्घाखाँची । अर्घाखाँचीमा संचालन हुन लागेको पाँचौं अर्घाखाँची महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको छ । यहि माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल आउन लाग्नुभएकाे उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएकाे हाे । सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन मार्फत उहाँले […]

पाँचौं अर्घाखाँची महोत्सव माघ हुने

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ४ वर्षपछि महोत्सव हुने भएको छ । कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसहित आगामी माघ ११ गतेदेखि २४ गतेसम्म पाँचौं अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएकाे हाे । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध […]

अर्घाखाँची उवासंघमा युवराज श्रेष्ठ

उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३ सय २८ मत लिएर विजयी हासिल गरे ।