लगातार तीनपटक एसीसी यू १९ च्याम्पियन नेपाली किशोरी टोलीको लज्जास्पद प्रदर्शन

काठमाडौं । एसियाली एसोसिएट क्रिकेटमा महिलातर्फ प्रतियोगिता सुरु हुँदा नेपाली टोली सशक्त थियो । सन् २००७ मा आयोजित एसीसी वुमन्स ट्रफीमा नेपाली टोली फाइनलसम्म पुगेको थियो र बंगलादेशसँग पराजित भएर उपविजेतामा सीमित बनेको थियो । सन् २००८ मा आयोजित पहिलो एसीसी वुमन्स यू १९ ट्रफी नेपालले जित्यो र महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो उपाधि हात […]