पहिरोले बैतडीका ५० वटा खानेपानी आयोजना बगे, दुषित पानी पिउनु पर्दा सरुवा रोगको जोखिम

बैतडी– ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले बगाएको छ भने अधिकांश खानेपानीका ट्यांकी, पाइप र च्याम्बरहरुमा क्षति पुगेको छ । विभिन्न स्थानमा खसेको पहिरोले ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी आएकोे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको […]