काँग्रेसको इलाम जिल्ला सभापतिमा देउवा पक्षीय डम्बर खड्का निर्वाचित

नेपाल काँग्रेस इलामको जिल्ला सभापतिमा संस्थापन पक्षीय डम्बर खड्का निर्वाचन भएका छन् । खड्काले  संस्थापन इतर पक्षीय भेषराज आचार्यलाई पराजित गरेर सभापति बाजि मारेका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हिमाल कर्माचार्य सभापति रहेको इलममा अब सभापति शेरबहादुर देउवा पक्षीय खड्का आएका छन् ।सुरुका जिल्ला सभापतिका लागि डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले खड्कालाई सघाएका थिए । पौडेल पक्षीय