दोस्रो चरणको कोरोना रोकथामको प्रतिकार्यमा जुट्न सिसिएमसीको निर्देशन

पहिलेको भन्दा अहिलेको कोरोना भाइरस छिटै फैलिन सक्ने भएकाले सोहीअनुसार प्रतिकार्यमा जुट्न निर्देशन दिइएको निर्देशक समितिले जनाएको छ।