एमसीसीलाई लेखेको पत्रको खण्डन गर्न प्रचण्डलाई समाजवादीका प्रवक्ताको सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकी सहायता परियोजना (एमसीसी) बारेको पत्रको खण्डन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् । नेपालमा राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गर्ने प्रतिवद्धतासहित प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाएको पत्र सार्वजनिक भएको छ । ‘कमरेड प्रचण्डलाई […]

सम्बन्धित सामग्री

उपनिर्वाचन परिणामको प्रवक्ता राईद्वारा खण्डन

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राई ले पछिल्लो प्रतिनिधि सभा उपनिर्वाचनको परिणामलाई लिएर खण्डन गरेका छन् । प्रवक्ता राईले सामाजिक संजाल मार्फत ७५ बर्ष लामो इतिहास बोकेका, राजनीतिक क्रान्तिका बहाक शक्ति (राइटिष्ट र लेफटिष्ट) दलहरु र नेपाली उत्पीडित जनता बीचको टक्करावको परिणाम घण्टीको विजय भएको बताएका छन् […] The post उपनिर्वाचन परिणामको प्रवक्ता राईद्वारा खण्डन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युक्रेन युद्धका विषयमा अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन

काठमाडौँ- ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको भन्ने अमेरिकी आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार रुसका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर अमेरिकाले गरेको आलोचनाको ब्राजिलले खण्डन गरेको हो । चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्केका ब्राजिलका राष्ट्रपतिले रुसका विदेशमन्त्री सेर्गेइ […]

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्ति चिनियाँ दूतावासद्वारा खण्डन

३१ असार, काठमाडौं। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चीनको भूमिकाबारे गरेको टिप्पणीको नेपालस्थीत चिनियाँ दूतावासले खण्डन गरेको छ । चिनियाँ दूतावासले आफ्ना प्रवक्तामार्फत शुक्रबार त्यसको खण्डन गर्दै प्रस्तावित राजदूत थम्पसनको भनाइ ‘आधारहीन’ भएको बताएको हो । केही महिनाअघि नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसनले बुधबार अमेरिकी सिनेटको […]

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्ति चिनियाँ दूतावासद्वारा खण्डन

काठमाडौँ। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चीनको भूमिकाबारे गरेको टिप्पणीको नेपालस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । चिनियाँ दूतावासले आफ्ना प्रवक्तामार्फत शुक्रबार त्यसको खण्डन गर्दै प्रस्तावित राजदूत थम्पसनको भनाइ ‘आधारहीन’ भएको बताएको हो । केही महिनाअघि नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध […]

भारतीय सेनालाई श्रीलंका पठाउने बारे खण्डन गर्दै उच्चायोगले जारी गर्‍यो विज्ञप्ति

श्रीलंकामा जारी संकटको बीचमा भारतले श्रीलंकामा सेना पठाउने कुरालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। श्रीलंकास्थित भारतीय उच्चायोगले त्यस्ता समाचारको खण्डन गरेको छ । भारतीय उच्चायोगले ट्वीट गर्‍यो, ‘उच्चायोगले भारतले श्रीलंकामा आफ्नो सेना पठाउने बारे मिडिया र सोशल मिडियामा काल्पनिक रिपोर्टहरूलाई स्पष्ट रूपमा खण्डन गर्न चाहन्छ। यी रिपोर्टहरू र त्यस्ता विचारहरू भारत सरकारको हैसियतसँग मेल […]

पुटिनले गरे अमेरिका र बेलायतको खण्डन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरूले यूक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ । पुटिनले फेब्रुअरी २४ देखि यूक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत गर्दै पश्चिमी सहयोग प्राप्त यूक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० सँग घनिष्ठ सम्बन्ध भएको आरोप लगाए । पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, “यसले न त अमेरिकी विदेश मन्त्रालय न अमेरिकी रक्षालय पेन्टागनसँग क्रेमलिनमा के भइरहेको छ भ

पुटिनको आरोप खण्डन गर्दै जेलेन्स्कीले भने ‘कुन रासायनिक आक्रमण गर्न चाहन्छौं’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको रासायनिक तथा जैविक हतियार निर्माण गरिरहेको भन्ने आरोपको खण्डन गरेका छन् । भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार उक्त आरोप खण्डन गरेका हुन् । अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसले आरोप लगाएको थियो । ‘यसले मलाई चिन्तित बनाएको छ । किनकी निरन्तरको घटनाबाट हामी विश्वस्त भएका छौं […]

पलद्वारा आफूमाथि लागेको आरोपको खण्डन, षड्यन्त्र भइरहेको दाबी

काठमाण्डाै - अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पलले आरोपको खण्डन गरेका हुन् । उनले आफूमाथि नियोजित षड्यन्त्र भएको दोहोर्याएका छन् । कलाकार दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले आफूमाथि षड्यन्त्र गरेको उनको आरोप छ । उनले लेखेका छन्, ‘म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईँहरू सामु ममाथि गरिएको षड्यन्त्रको ...

ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न समाजवादीको निर्देशन

नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले केपी ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न तथा जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक रूपमा प्रचारप्रसार चलाउन […]