प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरु फुलकोर्ट बैठकको मिति तोक्ने तयारीमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका न्यायाधीशहरु पूर्ण बैठक(फुलकोर्ट)को मिति तोक्ने तयारीमा छन् । त्यसका लागि न्यायाधीशहरु छलफलमा जुट्न लागेकाे एक न्यायाधीशले  जानकारी दिए। फुलकोर्टले गोलाप्रथाबाट पेसी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्नेछ। बारलेगोलाप्रथा न्यायालय...

सम्बन्धित सामग्री

कामु प्रधानन्यायाधीश कार्कीले बाेलाए सर्वोच्चकाे फुलकोर्ट बैठक

काठमाडौं : न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको अनौपचारिक फुलकोर्ट बैठक बाेलाएका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गरेका हुन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा परेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले सो बैठक बोलाएका हुन्।

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए ‘फुलकोर्ट’ बैठक

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार)फुलकोर्टको बैठक बोलाउनुभएको छ । महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बन्नुभएका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाउनु भएको हो । बैठकमा राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ । पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन […]

भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि

सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

सर्वोच्चको फुलकोर्ट बैठक सुरु

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उपलब्ध सबै न्यायाधीशहरुको उपस्थितिमा फुलकोर्ट बैठक सुरु भएको हो। यसअघि प्रधानन्यायाधीश जबराबाहेकका बैठक बस्ने चर्चा थियो। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै...

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी...

प्रधानन्यायाधीशको राजीनामा बटमलाइन बन्दा फुलकोर्ट बैठक अनिश्चित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई न्यायाधीशहरूले मुख्य बटमलाइन बनाउँदा गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गर्न बोलाउन लागिएको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । सर्वोच्चकै न्यायाधीशहरूको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधिको मस्यौदा तयार भए पनि प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा नजाने केही न्यायाधीशको अडानका कारण फुलकोर्ट बठक अनिश्चित बनेको सर्वोच्च स्रोतले बतायो । प्रधानन्यायाधीशका कारण न्यायालय विवादमा परेको भन्दै निकास दिनुपर्ने न्यायाधीशहरूको माग यथावत् रहेको छ । प्रधानन्यायाधीश रा...

न्यायाधीशहरूको संयुक्त बैठक सुरू, फुलकोर्ट बैठक प्रभावित

सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो ।  न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश

न्यायाधीशले बहिष्कार गर्ने भएपछि फुलकोर्ट बैठक अनिश्चित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको (फुलकोर्ट) बैठक अनिश्चित बनेको छ। सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बैठक बस्नेमै अन्यौलता देखिएको हो। यसबारे थप निर्णय...

सोमबार प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाउने, बारका प्रतिनिधि पनि सहभागि हुने

सोमबार साढे १ बजे प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाउने भएका छन्। नेपाल बार र प्रधानन्यायाधीशबीच आइतबार भएको भेटपछि प्रधानन्यायाधीश राणाले फुलकोर्ट बैठक बोलाउने भएका हुन्। उक्त बैठकमा नेपाल बारका प्रतिनिधीलाई पनि सहभागि...