काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरीको प्रहरी प्रशिक्षण प्रतिष्ठान अर्थात शिक्षालय सार्ने निर्णय खारेज गर्न माग गर्दै नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक (आइजीपी)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेको निर्णय खारेज गर्न माग गर्दै १४ जनाको हस्ताक्षरमा ११ जना पूर्वआइजीपीले ज्ञापन पत्र बुझाएका […]