एजेन्सी । बलिउड अभिनेता वरुण धवनले आफू ‘भेस्टिबुलर हाइपोफंक्शन’ नामक गम्भीर रोगसँग लडिरहेको बताएका छन् । यो यस्तो प्रकारको रोग हो, जसले मानिसले आफ्नो शरीरको सन्तुलन गुमाउँने गर्दछ । वरुण यतिबेला आफ्नो आगामी फिल्म ‘भेडिया’ को प्रमोशनमा व्यस्त छन्, जसका लागि उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । वरुणले एक भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्ताका क्रममा […]