विराटनगर । विराटनगरको इतिहास दर्शाउने ‘ऐतिहासिक विराटनगर’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
विराटनगर महानगरपालिकाका अनुसार सहर स्थापना भएको एक सय वर्ष पूरा भएको सन्दर्भ पारेर इतिहास झल्किने विषय समेटेर ‘ऐतिहासिक विराटनगर’ र भाषाशास्त्री स्वर्गीय ‘प्राज्ञ बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ’ लोकार्पण गरिएको हो ।
पुस्तकमा विराटनगर स्थापना, औद्योगिक र राजनीतिक विकाससहित कला, संस्कृति,...