बच्चाहरूलाई विद्यालयमा यी कुरा अवश्य सिकाउनुपर्छ

  विद्यालयमा बिताएका दिनहरू मानिसको जिन्दगीमा सम्झनलायक हुन्छन् । यतिबेला पढाइबाहेक अरू कुनै कुराको चिन्ता हुँदैन । आफ्नो भविष्यको तयारी गर्ने समय पनि यही हो । हाम्रा स्कूलहरूमा घोकन्ते विद्या हुने भएकाले विद्यार्थीलाई जसरी भएपनि राम्रो नम्बर ल्याउने ध्याउन्न मात्र हुन्छ । तर विद्यालयले बालबालिकालाई तल बताइएका शिक्षा र ज्ञान दिनैपर्छ । ८०/२० नियम समयको राम्रो उपयोग गर्ने सर्वोत्तम तरिका हो यो । यस नियमअन्तर्गत तपाईंले गरेको ८० प्रतिशत कार्यको २० प्रतिशत राम्रो परिणाम प्राप्त हुन्छ । धेर काम गरेर धेरर परिणाम आउने हैन, द...