बझाङको ताक्लाकोट नाका खोल्न माग

बझाङ । चीनको तीब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाकालाई वैधानिकता दिन बझाङवासीले माग गरेका छन् । तिब्बतसँग सिमाना जोडिएको यो नाका हुँदै वर्षेनी करोडौंकाे जडिबुटी निर्यात हुने भन्दै स्थानीयले यो नाकालाई वैधानिकता दिन माग गरेका हुन् । बझाङको सदरमुकाम चैनपुरबाट ८५ किलो मिटरको दूरीमा रहेको याे नाका चीन र भारतलाई जोड्ने नेपालको सबै भन्दा छोटो नाका […]