किरणको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा, अब्दुल्लाहले हटाएका खेलाडी हुमागाईंको रोजाइमा
बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
काठमाडौं-आगामी महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिएको छ। आइतबार घोषित टिममा नेपालले एसिसी प्रिमियरकपमा रहेका १४ सदस्यीय टिममा २ खेलाडी थप गरिएको छ। यसअघि नियमित रुपमा १४ सदस्यीय टिमको घोषणा गरिंदै आएपनि यो पटक क्यानले थप दुई खेलाडीलाई विश्वकप छनोट टोलीमा राखेको हो। नेपालले भारत विश्वकपका लागि आगमी […]
एसिसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो । जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भुटानसँगै समूह ‘बी’ मा छ । नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मै भुटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । य
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो । जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन […]
काठमाडौं :राष्ट्रिय खेलाडी र प्रशिक्षकबीचको विवाद छानबिन समितिले प्रतिवेदन बुझाए पनि विवाद नसुल्झिँदै प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले राष्ट्रिय टिमको घोषणा गरेका छन्। कुवेतमा हुने एएफसी एशियन कप २०२३ को छनोटका लागि नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडीलाई समावेश गरिएको छैन।अल-मुताइरीले शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दा अनुभवी खेलाडीको कमी छ भने गोलरक्षकहरू पनि सबै नयाँ अनुहार रहेका छन्। घोषित टोलीमा मुख्य प्रशिक्षक अल-
काठमाडौं : पर्सीदेखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिबीच मंगलबार बैठकपछि टिमको घोषणा गरिएको हो। घोषित १४ सदस्यीय टिममा ओमान भ्रमणमा रहेका १७ जना खेलाडी मध्ये करन केसी, कुशल मल्ल, शाहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिएको छ। करन ढाडको समस्याका कारण प्रतियोगिताबाट बाहिर भएपछि नेपाल फर्कनेछन्।करन केसी घाइते हुँदा टि
काठमाण्डाै – तीन खेलाडी र चार कर्मचारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि इङ्ल्यान्ड क्रिकेट बोर्डले नयाँ १८ सदस्यीय टिमको घोषणा गरेको छ । नयाँ टिममा नौ जना राष्ट्रिय टिमबाट डेब्यू गर्ने खेलाडी रहेका छन् । यो टिमको कप्तान बेन स्टोक्स रहेका छन् ।पाकिस्तानसँग एकदिवसीय सिरिज सुरु हुनभन्दा दुई दिनअघि इङ्ल्यान्डका तीन खेलाडी र चार कर्मचारीमा कोरोना पुष्टि भएको हो । इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)का अनुसार सङ्क्रमित खेलाडी र कर्मचारीलाई आइसोलेशनमा पठाइएको छ । उनीहरूको सम्पर्कमा आएका बाँकी खेलाडी र सदस्यहरूलाई क्वरेण्टीनमा ...
काठमाडाैं : त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत टिमको घोषणा गरेको हो। घरेलु भूमिमा नेदरल्याण्ड्स र मलेसियासँग हुने ट्राइसिरिजका लागि नेपालले १५ सदस्यीय टिम घोषणा गरेको हो ।
क्यानले १८ जना खेलाडी समेटी शुरु गरेको बन्द प्रशिक्षणबाट अन्तिम १५ खेलाडी छनोट गरेको हो । यसअघि प्रशिक्षणमा बोलाईएका सन्दीप जोरा, लोकेश बम, बिक्रम सोव, पवन सर्राफ र ललित नारायण राजवंशी राष्ट्रिय टिममा परेका छैनन् । यद्यपी सा...
१० कात्तिक, काठमाडौं । आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
वर्षभर भएका प्रतियोगितामा प्रदर्शनका आधारमा छनोट गरिएका ४४ जना खेलाडी मध्येबाट २२ खेलाडी छनोट गरिएको हो । गत मंगलबारदेखि ३ दिनसम्म टियू मैदानमा छनोट प्रतियोगिता …