प्रधानमन्त्री दाहालले कतारका राजकुमारी अल थानी अतिथिका रूपमा आउने विषयका सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने कोप–२८ को साइड इभेन्टमा कतारकी राजकुमारी शेखा अस्मा अल थानी सहभागी हुने भएकी छन्। साथसाथै नामक संस्थाले आयोजना गर्ने साइड इभेन्टमा राजकुमारी थानीले सम्बोधन गर्ने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । उनका अनुसार साथसाथैले ४ डिसेम्बर २०२३ का दिन दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म ‘क्लाइमेट […]
काठमाडाैं । कतारकी राजकुमारी शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएकाे छ । इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार ८ हजार ९१ मिटर अग्लो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएकाे हाे । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड […]
म्याग्दी : अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा आएकी कतारकी राजकुमारी आस्मा अल्थानी सहितको टोली २ नम्बर क्याम्पमा पुगेको छ। गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानीको टोली छ हजार ७०० मिटर उचाइमा रहेको क्याम्पमा पुगेको हो।आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका&nd
कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आउनुभएको छ । आठ हजार …
काठमाडौँ । कतारकी राजकुमारी शेखा आस्मा अल थानीले आज विश्वकै आठौँ अग्लो हिमाल मनास्लुको सफलतापूर्वक आरोहण गरेकी छिन् । सोमबार बिहान १०ः३० बजे उनी चुचुरोमा पुगेकी थिइन्।
कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आउनुभएको हो ।