संखुवासभा हत्याकाण्डः प्रमाण मेटाउन बालबालिकाको लखेटेर हत्या

काठमाडौं, २६ भाद्र । १३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँगको रिसले लोकबहादुर कार्कीले परिवारका ६ जनाको हत्या गरेको खुलेको छ । प्रहरीसँगको बयानमा २६ वर्षीय लोकबहादुर कार्कीले आफूलाई जहिल्यै हेप्ने गरेकाले आवेगमा तेजबहादुरको हत्या गरेको भनेका छन् । २१ भाद्रको विहानै पाँच बजे खेताला खोज्न हिंडेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा ह्यामरले हिर्काएर हत्या गरेका थिए । […]