काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारको ध्यान युवा लक्षित कार्यक्रममा रहेको बताए। पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आफूहरूले शैक्षिक क्षेत्रको विकासमा सोचेजस्तो परिवर्तन गर्न नसकेको हालसम्म पनि गर्न नसकेको कुरा चिन्ताको विषय भएको बताए। उनले भने, मेरो ध्यान युवा मैत्री स्रोत, युवा लक्षित उद्यमशीलता मार्फत उत्पादन वृद्धि रोजगारी सिर्जनामा […]