काठमाडौँ : दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा एक युवतीको सामूहिक बलात्कार भएको घटना ढाकछोप गर्नमा प्रहरीकै प्रत्यक्ष संलग्नता भएको निश्कर्ष निकालेको छ।
घटनापछि बनेको छानबिन समितिले यस्तो ठहर गरेको हो।
घटनाको वास्तविकता पत्ता लगाउन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको समितिले बिहीबार यस्तो निश्कर्षसहितको छानबिन प्रतिवेदन प्रहरी प्रमुख एसएसपी