गुल्मीमा आइतबार एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाको कालिगण्डकी गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको आइतबार बिहान स्याङ्जाको कालिगण्डकी अस्पतालमा मृत्यु भएको छ ।त्यस्तै रेसुङ्गा नगरपालिका–२ की ७५ वर्षीय महिलाको गुल्मी अस्पतालमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।सोही अस्पतालमा धुर्कोट गाउँपालिका–२ का ३३ वर्षीय पुरुष र इस्मा गाउँ