बलिउड कलाकार शशी कपूरको निधनको खबरमा अभिनेता अमिताभ बच्चन र ऋषी कपूर देखाएपछि बीबीसीले माफी मागेको छ। राती दस बजे 'न्यूज एट टेन'मा खबर प्रसारण लगत्तै बीबीसीले शशीका भतिज ऋषी कपूर र अमिताभ बच्चनको फिचरिङ रहेको गीत बजाएको थियो।
भिडियो प्रसारणमा भएको गल्ति औंल्याउदै विभिन्न कलाकार र आम मानिसले