सुदूरपश्चिम-आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत पाँच वर्षमा एक लाख ९६ हजार ४७६ मतदाता थपिएका हुन् ।प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार आसन्न स्थानीय […]